Government of Nepal Logo
नेपाल सरकार
गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, चितवन

भरतपुर

Visit Nepal 2020 - Ministry of Home Affairs

राहदानी सम्बन्धी सूचना

2 महिना अगाडी

2076-05-15


२०७६ भाद्र ०६ गतेसम्म राहदानी फाराम पेश भएका सेवाग्राहीको राहदानी आएको व्यहोरा जानकारीका लागि सूचित गरिन्छ । साथै राहदानी लिन आउदा सक्कल नागरिकता र रकम तिरेको रसिद लिएर यस कार्यालयको कोठा नं. १०१ मा व्यक्ति स्वयम् उपस्थित हुनुहोला ।