2076-05-02
2076-05-02
२०७६ श्रावण १७ गतेसम्म राहदानी फाराम पेश भएका सेवाग्राहीको राहदानी आएको व्यहोरा जानकारीका लागि सूचित गरिन्छ । साथै राहदानी लिन आउदा सक्कल नागरिकता र रकम तिरेको रसिद लिएर यस कार्यालयको कोठा नं. १०१ मा व्यक्ति स्वयम् उपस्थित हुनुहोला ।
© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, चितवन
Powered By: ProActive Developers