2076-08-11
2076-08-11
२०७६ कार्तिक १७ गतेसम्म राहदानी फाराम पेश भएका सेवाग्राहीको राहदानी आएको व्यहोरा जानकारीका लागि सूचित
गरिन्छ । साथै राहदानी लिन आउदा सक्कल नागरिकता र रकम तिरेको रसिद लिएर यस कार्यालयको कोठा नं. १०१ मा व्यक्ति स्वयम् उपस्थित हुनुहोला ।
© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, चितवन
Powered By: ProActive Developers