जिल्ला प्रशासन कार्यालय चितवन
नागरिक वडापत्र
सि.नं.
|
सेवा सुविधाको |
आवश्यक पर्ने कागजात/प्रमाणहरु |
सेवा प्राप्त गर्न लाग्ने |
जिम्मेवार कर्मचारी, |
गुनासो सुन्ने |
|
---|---|---|---|---|---|---|
समय |
शुल्क |
|||||
१ |
नागरिकता |
|||||
१.१ |
बंशजको नाताले |
• अनुसूची १ फारममा स्थानीय तहको सिफारिश • विवाहित महिलाको हकमा पतिको ना.प्र.प., माइतीतर्फको बंशज खुल्ने ना.प्र.प., विवाह दर्ता प्रमाण पत्र र सनाखत • बसाईसराई गरी आउनेहरुको हकमा बसाईसराई प्रमाण पत्र र जग्गाधनी दर्ता प्रमाण पत्र वा विद्युत, खानेपानी महसुल रसीद । |
प्रमाण पुगेको |
रु. १०।- को |
सम्बन्धित फाँटको |
प्र.जि.अ./ |
१.२ |
बैबाहिक अंगिकृत |
• अनुसूची ३ फारममा स्थानीय तहको सिफारिश • बाबु आमाको ना.प्र.प./आधार पत्र/रासन कार्ड • फोटो ३ प्रति |
निवेदन दर्ता |
" " |
" " |
" " |
१.३ |
अंगीकृत सन्तानलाई अंगीकृत नागरिकता |
• स्थानीय निकायको सिफारिस सहित अनुसूची-7 बमोजिमको ढाँचामा प्रमुख जिल्ला अधिकारी समक्ष निवेदन दिनु पर्नेछ । • बाबु वा आमाको नेपाली नागरिकताको प्रमाणपत्र पेश गर्न लगाई सनाखत गराउन • बाबु वा आमासंग निवेदकको नाता प्रमाणित पत्र संलग्न हुनु पर्छ । • नेपालमा बसोबास गरिरहेको व्यहोरा खुल्ने गाउँपालिका वा नगरपालिकाले गरिदिएको किटानी सिफारिस संलग्न गराउनु पर्छ । • निवेदकको जन्ममिति र जन्म स्थान खुल्ने गरी गाउँपालिका, नगरपालिकाले गरिदिएको सिफारिस वा जन्मदर्ता प्रमाण पेश गर्न लगाउनु पर्छ । • नेपालमा अध्ययन गरेको भए शैक्षिक योग्यताको प्रमाणपत्र । • नेपालमा स्थायी बसोबास गरी काम गरेको भए सोको प्रमाण । मतदाता नामावलीमा नाम भएको भए वा मतदाता परिचयपत्र प्राप्त गरेको भए सोको |
||||
१.४ |
कर्मचारी परिवारको |
• कर्मचारी भएको प्रमाण • स्थानीय तहको सिफारिश सहितको अनुसूची फारम • फोटो २ प्रति • पिता वा पतिको ना.प्र.प. सहित सनाखत |
सोही दिन |
" " |
" " |
" " |
१.५ |
नेपाली नागरिकताको |
• तोकिएको ढाँचामा स्थानीय तहको सिफारिश • अन्य जिल्लाबाट ना.प्र.प. लिएकाको हकमा सोको अभिलेख |
" " |
रु. १३।- को |
" " |
" " |
२ |
राहदानी |
|||||
२.१ |
कार्यालयबाट लिनेको |
• फोटो सहितको विवरण भरेको आवेदन फारम २ प्रति • सक्कल ना.प्र.प. र सोको फोटोकपी १ प्रति |
प्रमाण पेश गरेको |
रु. ५,०००।- |
" " |
" " |
२.२ |
राहदानी विभागबाट |
• फोटो टाँस सहित २ प्रति आवेदन फारम |
सोही दिन |
|
|
|
३ |
नावालक परिचय पत्र |
• निवेदन • स्थानीय तहको फोटो प्रमाणित सहित सिफारिश • जन्मदर्ता प्रमाण पत्र (विदेशमा जन्म भएको भए सोको सक्कलै प्रमाण) • विदेशमा जन्म भएको भए बाबु आमाको राहदानी, ट्राभल डकुमेन्ट, Birth Certificate • विवाह दर्ता प्रमाणपत्र • नाता प्रमाणित |
" " |
रु. १०।- को |
" " |
" " |
४ |
शैक्षिक योग्यताको |
• निवेदन • शैक्षिक संस्था/स्थानीय तहको फोटो प्रमाणित सहितको सिफारिश • शैक्षिक योग्यताको प्रमाण पत्र पाएको मितिले ६ महिना भित्रै निवेदन दिनुपर्ने • फोटो २ प्रति |
" " |
" " |
" " |
" " |
५ |
संस्था दर्ता सम्बन्धी |
• ३ प्रति विधान (शुद्धसँग टाइप र कार्यसमितिको सहिछाप हुनुपर्ने) • तोकिएको ढाँचामा निवेदन-१ • संस्था दर्ता गर्ने सम्बन्धमा भेलाबाट भएको निर्णयको फोटोकपी • स्थानीय तहको सिफारिश • तदर्थ समितिका पदाधिकारीहरुको ना.प्र.प. प्रतिलिपि जसमा सक्कल बमोजिम नक्कल ठीक छ भनी सही छाप गर्ने र १/१ प्रति फोटो सहितको व्यक्तिगत विवरण फाराम • प्रहरी प्रतिवेदन |
" " |
रु. १,०००।- |
" " |
" " |
६ |
संस्था नवीकरण |
• निवेदन • कर क्लियरेन्स पत्र • लेखापरीक्षकको प्र.प. सक्कल • स्थानीय तहको सिफारिस • लेखा परीक्षण र वार्षिक प्रगति प्रतिवेदन • संस्था दर्ता सक्कल प्रमाण पत्र • कार्यसमितिद्बारा लेखापरीक्षण प्रतिवेदन अनुमोदन भएको निर्णय |
प्रक्रिया पुगेपछि |
नियमावलीमा |
" " |
" " |
७ |
पत्रपत्रिका दर्ता सम्बन्धी |
• तोकिएको ढाँचामा निवेदन र ४ प्रति फोटो • सम्पादकको ना.प्र.प. को फोटोकपी • सम्पादकको शैक्षिक योग्यताको (एस्.एल्.सी. देखि स्नाताकसम्मको) मार्कसीट, चारित्रिक प्र.प. र प्रोभिज्नल सर्टिफिकेटका फोटोकपीहरु वा एस्.एल्.सी. उत्तिर्ण गरी पत्रकारीतामा १० वर्ष कार्य गरेको, सूचना विभागको प्रमाण पत्र समेतका प्रमाणपत्रको फोटोकपीहरु • सम्पादकलाई प्रकाशकले नियुक्त गरेको कागज तथा पत्रिकामा सम्पादक रही काम गर्ने बारेको सम्पादकको मञ्जुरीनामा कागज • स्वीकृत छापाखानाबाट पत्रिका छाप्न दिएको सिफारिश • छापाखानाले कर तिरेको प्रमाणित • प्रहरी प्रतिवेदन |
प्रमाण पुगेपछी |
दैनिक पत्रिका |
" " |
" " |
८ |
छापाखाना संचालन |
• छापाखाना दर्ता प्रमाण • निवेदन, संस्था भए संस्था सम्बन्धी प्रमाण, निर्णय र संचालकको ना.प्र.प. प्रतिलिपि • कर सम्बन्धी प्रमाण • छापाखाना संचालन गर्ने घर जग्गाको प्रमाण, अन्य व्यक्तिको घर भएमा मञ्जुरीनामा •छापाखाना उपकरणहरु खरिद गरेको वा नामसारो भई आएमा सो समेतको सम्पूर्ण प्रमाणहरु |
प्रमाण पुगेको |
रु. १,०००।- |
" " |
" " |
९ |
एउटै भएको व्यक्ति |
• निवेदन पत्र र ना.प्र.प. • विवरण फरक पर्न गएको प्रमाण कागज • आवश्यकतानुसार प्रहरी प्रतिवेदन |
सोही दिन |
रु. १०।- को |
" " |
" " |
१० |
पारिवारिक पेन्शन |
• निवेदन • पेन्शनर र पत्नीबीच नाता प्रमाणित • पारिवारिक विवरण सहित फोटो प्रमाणित गरिएको स्थानीय तहको सिफारिश पत्र • जो जसको पारिवारिक विवरण प्रमाणित गर्नुपर्ने हो सबैको ना.प्र.प. फोटोकपी • पति मृत्यु भैसकेकोमा मृत्यु दर्ता प्रमाण पत्र • आवश्यकतानुसार प्रहरी प्रतिवेदन |
" " |
रु. १०।- को |
" " |
" " |
११ |
रहल पहल पाउने |
• निवेदन • शेषपछि पाउने हकदार भएको प्रमाणित कागजात सहितको स्थानीय तहको किटानी सिफारिश • मृतक/पेन्शनर र निवेदकबीच नाता प्रमाणित |
" " |
रु. १०।- को |
" " |
" " |
१२ |
हातहतियार इजाजत |
• ना.प्र. फोटोकपी र निवेदन • स्थानीय तहको सिफारिश • प्रहरी प्रतिवेदन • चिकित्सकबाट निरोगिताको प्रमाण पत्र |
प्रमाण पुगेको |
नियमावलीमा |
" " |
" " |
१२.१ |
हातहतियार नामसारी |
• निवेदन, ना.प्र.प. फोटोकपी, इजाजत पत्र र दुईबीचको कागजात, प्रहरी प्रतिवेदन • तोकिएको अनुसूची १३ र १४ को फाराम |
प्रमाण पुगेको |
रु. १०।- को |
" " |
" " |
१२.२ |
हातहतियार नवीकरण |
• सम्बन्धित व्यक्ति, निवेदन र सक्कल इजाजत पत्र |
निवेदन परेकै |
नियमावलीमा |
" " |
" " |
१३ |
शान्ति सुरक्षाको निवेदन |
• व्यहोरा खुलेको निवेदन, परिचय खुल्ने प्रमाण |
सोही दिन बाट |
रु. १०।- को |
" " |
" " |
१४ |
जनसरोकारका गुनासो |
• व्यहोरा खुलेको निवेदन, परिचय खुल्ने प्रमाण |
सोही दिन |
" " |
" " |
" " |
१५ |
भ्रष्टाचार, अख्तियार |
• व्यहोरा खुलेको निवेदन, परिचय खुल्ने प्रमाण |
" " |
" " |
" " |
" " |
१६ |
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धी |
• निवेदन • स्थानीय तहको सिफारिश • प्रहरी प्रतिवेदन • नागरिकता प्रमाण पत्रको फोटोकपी |
" " |
" " |
लेखापाल |
" " |
१७ |
मुद्धा |
|||||
१७.१ |
बढीमा १ वर्ष सम्म कैद हुन सक्ने मुद्धा तथा जरिवाना हुन सक्ने मुद्धाको शुरु कारवाही र किनारा मुद्धाहरु • हातहतियार तथा खरखजाना • कालो बजारी • केही सार्वजनिक अपराध • सवारी अङ्गभङ्ग क्षतिपूर्ति • खाद्य सम्बन्धी मुद्धा |
• सरकारी वकिल कार्यालयबाट अभियोग पत्र (प्रमाण मिसिल सहित) पेश हुनु पर्ने
|
मुद्धाको शुरु कारवाही अभियोग पत्र दर्ता भएकै दिन देखि |
थुनछेक आदेश (पुर्पछमा पठाउने वा धरौटी तोक्ने आदेश) प्र.जि.अ.ज्यूबाट |
सम्बन्धित फांटको फांट प्रमुख |
" " |
१७.१.क |
सम्बन्धित मिसिलको फोटोकपी (जाहेरवाला, प्रतिवादी र कानूनी व्यवसायीले पाउने) |
• नक्कल निवेदन (फाँटबाट लेखिदिने) |
सोही दिन |
रु. १० को टिकट र फोटोकपी प्रति पाना रु. ३ को दरले राजश्व दस्तुर |
" " |
" " |
१७.१.ख |
गुज्रेको तारेख थाम्ने (प्रतिवादीले) (बढीमा एकै पटक ३० दिन र पटक पटक गरेमा ३ पटक सम्म मात्र) |
• निवेदन पत्र (फाँटबाट लेखिदिने) |
" " |
रु. १०।- को |
" " |
" " |
१७.१. ग |
हाजिर भई बयान कार्य गर्ने (प्रतिवादीले) |
• निवेदन पत्र (फाँटबाट लेखिदिने) |
" " |
" " |
" " |
" " |
१७.२ |
क्रियाखर्च तथा क्षतिपूर्ति रकम मृतकको नजिकको हकदारले सवारी पक्ष तर्फबाट बुझने |
• मृतकको मृत्युदर्ताको प्रमाणपत्र • मृतक र मृतकको नजिकको हकदारबीचको नाता प्रमाणित कागज • मृतक र मृतकको नजिकको हकदारको नागरिकता |
" " |
|
" " |
" " |
१७.३ |
बिमा निकासा सम्बन्धमा पहलको लागि पत्र लेख्ने |
• सम्बन्धित प्रहरी कार्यालयबाट पत्रसहितको बिमा पोलिसी कागज |
" " |
|
" " |
" " |
१७.४ |
यस कार्यालयमा चल्ने मुद्धाको म्याद तथा हदम्याद थप सम्बन्धी कार्य |
• सम्बन्धित प्रहरी कार्यालयबाट सम्बन्धित मुद्धाको म्याद तथा हदम्याद थप सम्बन्धी पत्र |
" " |
|
" " |
" " |
१७.५ |
नागरिकता परित्याग सम्बन्धमा |
• सक्कल नागरिकता • अनुसूची-९ बमोजिमको निवेदन • हाल बसोबास गरेको देशको पी.आर. वा स्थायी बसोबास सम्बन्धी कागजको फोटोकपी |
" " |
|
" " |
" " |
यस कार्यालयबाट प्रदान गरिने सेवाका लागि आवश्यक पर्ने कागजात पेश गर्दा सोको सक्कल पनि साथै लिएर आउनुपर्ने छ । |
© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, चितवन
Powered By: ProActive Developers