गणतन्त्र दिवस, २०८१ को उपलक्ष्यमा पहिलो दिन (मिति २०८१।०२।१४ गते) चितवन जिल्लामा निम्न बमोजिमका क्रियाकलापहरू सम्पन्न गरियो। १. देवघाट क्षेत्र सरसफाई कार्यक्रम २. जलदेवी सामुदायिक वनमा वृक्षारोपण कार्यक्रम ३.नसर्ने रोग सम्वन्धी स्वास्थ्य परीक्षण तथा सचेतन