lot-45 अन्तर्गत मिति २०८१।०३।१२ गते तपसिल बमोजिमका व्यक्तिहरुको राहदानी प्राप्त भएकोले कार्यालयमा बायोमेट्रिक दिए पश्चात प्राप्त स्लिप र सक्कल नागरिकता लिई राहदानी लिन आउनु हुन अनुरोध छ । (सूचनामा टाँस गरिएको विवरण बमोजिम क्रम संख्या पत्ता लगाई कोठा नं.