संविधान दिवस तथा राष्ट्रिय दिवस - २०८१ त्रिदिवसिय कार्यक्रम अन्तर्गत आज आश्विन ३ गते १. भरतपुर अस्पतालमा वार्डका विरामीहरुलाई फलफूल वितरण कार्यक्रम, प्रभातफेरी कार्यक्रम, झन्त्तोलन कार्यक्रम, संविधानको कार्यान्वयन र आगामी चुनौती विषयक प्रवोधिकरण कार्यक्रम